कानेपोखरी, वैशाख २ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटी, मोरङले विपन्न परिवार घर निर्माणमा श्रमदान गरेको छ । कानेपोखरी ४, क्याम्पाघाटमा निर्माण हुँदै गरेको १५ वटा घर निर्माणमा श्रमदान गर्न आइतवार युवा संघ नेपाल कमिटी खटिएको हो । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले आयोजना गरेको श्रमदान कार्यक्रममा राष्ट्रिय युवा संघ कानेपोखरी इन्चार्ज जीवन सुब्बा, […]
कानेपोखरी, माघ २१ । माेरङ सिएच आइटिएफ तेक्वान्दाे संघको अध्यक्षमा युवराज भुजेल सर्वसहमत चयन भएका छन । मोरङ कानेपोखरी ६