मेयर कपको उपाधि भिडन्त आज : उर्लाबारी वडा नम्बर ६ र ७ भिड्दै

उर्लाबारी, २३ फागुन । उर्लाबारीमा सञ्चालित तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । मेयर कपको उपाधिका लागि वडा नम्बर ६ र ७ भिड्ने भएका छन् । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुने खेलमा दुबै टिम उपाधि उचाल्न आतुर छन् । वडा नम्बर ५ लाई हराउँदै वडा नम्बर […]