एमाले उर्लाबारी निर्वाचनमा होमियो, ३ हजार १ सय सदस्यीय निर्वाचन परिचालन कमिटी

उर्लाबारी ५ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकामा नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन पार्टी पंक्ति परिचालित भएको छ । उर्लाबारी नगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन आजदेखी पार्टी परिचालित भएको हो । एमाले उर्लाबारीले आज मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।     […]