शोकलाई शक्तिमा बदल्दै उर्लाबारी – ७ मा एमालेको बृहत घरदैलौ

मिलन के राउत उर्लाबारी, २१ वैशाख –  यतिबेला स्थानीय निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरु मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । तर, उर्लाबारी–७ मा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार रहेकी उर्मिला थापालाई भने यो अवसर प्राप्त भएन । उम्मेद्वारी मनोनयन गरेर वडाबासीमा आफ्ना एजेण्डा लिएर जाने योजना बुन्दाबुन्दै उहाँका श्रीमान्को निधन भयो । अहिले थापा […]