उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने, आज स्थलगत निरीक्षण

उर्लाबारी । मोरङको उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ६ हाटखोलामा कृषि बजार बन्ने भएको हो । ६१ लाख बढी लगानीमा बन्ने सहुलियत कृषि बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याइने भएको छ । १६ कोठाको कृषि बजारको निर्माण कार्य चाँडै सुरु गर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले […]