उर्लाबारी ६ मा एमालेको जनपथ टोल कमिटी गठन, अध्यक्षमा ढुंगाना

उर्लाबारी, २१ फागुन । नेकपा एमाले उर्लाबारीले नगरका टोल–टोलमा पार्टी कमिटी गठनलाई तिब्र पारेको छ । जिल्ला कमिटिको निर्देशन बमोजिम एमालेले नगरका सबै वडामा टोल कमिटी गठन तिब्र पारेको छ । यसैक्रममा आज उर्लाबारी – ६ मा जनपथ टोल कमिटी गठन भएको छ । एमालेका जिल्ला कमिटी सदस्य अग्निप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको एक भेलाबाट […]