मोरङ मोडलमा विद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरू

उर्लाबारी, ९ माघ – उर्लाबारी—६ स्थित मोरङ मोडल कलेजमा विद्यालय स्तरिय पुरुष भलिबल प्रतियोगिता उद्घाटन भएको छ । सोमबार कलेजको प्राङ्गणमा आयोजित एक कार्यक्रमबिच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेलसहित राधिका माविका प्रधानाध्यापक कुमार पोखरेल, प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ […]