पथरीशनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम

पथरी शनिश्चरे, २० फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन गर्दा नीतिगत अप्ठेरोका बारेमा छलफलका लागि आज मोरङको पथरी शनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम सम्पन्न गरेको छ । मन्त्रालयको संघीय मामिला शाखामार्फत सञ्चालित कार्यक्रममा, मन्त्रालयका उपसचिव तुलसीराम अर्याल, शाखा अधिकृत केशवराज पार्छे सहितले नगरका नीतिगत अप्ठेरो परेको विषयमा जनप्रतिनिधि र शाखाका कर्मचारीसँग […]