एमाले पथरी शनिश्चरे ३ नं. को ७ नम्बर टोल कमिटी

पथरी – नेकपा एमाले पथरी शनिश्चरे ३ नं. वडा कमिटीले टंकप्रसाद फुयलको अध्यक्षतामा ७ नं. टोल कमिटी गठन गरेको छ । पार्टीका विधान अनुशार गठन गरिएको २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा मीना मगर, सचिवमा तेजमाया कार्की, उप–सचिवमा क्रमशः अन्जना दर्ज़ी र सूर्यबहादुर मगर सदस्यहरुमा क्रमशः वालकृष्ण निरौला, हरीप्रसाद सुवेदी, रुकमाया दंगाल, रामप्रसाद खनाल, खड्गबहादूर थापा, […]