बलात्कार र हिंसाका घटना बढेकोमा अनेमसंघ मोरङको ज्ञापनपत्र

मोरङ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) मोरङ जिल्ला कमिटीले पछिल्लो समय मोरङ जिल्लामा भईरहेका बलात्कार र महिला हिंसाका घटनाका दोषीलाई कडा कारबाही र पिडित परिवारलाई क्षतिपुति दिलाउन माग गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापनपत्र बुझाउँदै अनेमसंघले सुन्दरहैचा नगरपालिका ७ कि १८ महिनाकी बालिकाको बलात्कारपछि हत्याको घटनाले […]