आदिवासी जनजातिको प्रबद्र्धनमा नगरपालिका प्रतिबद्ध : नगर प्रमुख खरेल

उर्लाबारी, ५ असार । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आदिवासी जनजातिको प्रबद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजनामा गत असार ३ देखी सुरु भएको “प्रथम आदिवासी जनजाती फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम”को समापन समारोहमा बोल्दै नगर प्रमुख खरेलले सो कुरा बताउनुभएको हो । उहाँले सबैको सुझाब […]