पथरीशनिश्चरेको लोकप्रीय बजेट : विदेशबाट फर्किएकालाई स्वरोजगार

पथरीशनिश्चरे / पथरी शनिश्चरे नगरपालिकाले विपन्न वर्गका लागि स्वास्थ्य सेवा, शिक्षामा आधुनिक प्रविधिको प्रयोग तथा वैदेशिक रोजगार गरी फर्किएकाहरूलाई स्वरोजगार कार्यक्रममा प्राथमिकताका साथ जोड दिने भएको छ। आज शनिबार नगरपालिकाको आव-०७९/०८० का लागि ११ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सम्वन्धि प्रतिवेदन सार्वजानिक गर्दै नगरप्रमुख मोहन तुम्वापोले उक्त कुरा बताउनुभएको हो। नगरप्रमुख तुम्वापोले आगामी […]