सरकार किसानलाई मल खोई ?


दक्षिणी मोरङको रतुवामाई नगरपालिका – ९ इटहरास्थित कृषि सहकारी संस्था लिमिटेडमा रासायानिक मल लिन किसानको घुँइचो । सरकारले माग अनुसारको मल उपलब्ध नगराउँदा बर्खे धान रोपाईँको तयारीमा रहेका किसान चिन्तित बनेका छन् । रतुवामाई नगरपालिका मोरङमै कृषि उर्बर क्षेत्रको रुपमा चिनिन्छ । तस्विर – कोशी दैनिक

प्रतिक्रिया दिनुहोस्