उर्लाबारीमा सवारी दुर्घटना बढ्यो, पुस महिनाभित्र ४ जनाको मृत्यु

उर्लाबारी – मोरङको उर्लाबारीमा सवारी दुर्घटना बढेको छ । यसअघि फाट्टफुट्ट मात्र हुँदै आएकोमा पुस महिनामा भने अत्यधिक दुर्घटना भएको छ । पुस महिनामा मात्र १५ वटा दुर्घटना भएका छन् । यो महिना दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । महिनाको दोस्रो दिन पुस २ देखि अन्तिम दिन […]