उर्लाबारीको मेयरमा वडाध्यक्ष पराजुलीको दाबेदारी

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीले आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वारमा दाबेदारी रहेको बताउनुभएको छ । आज विहान एक रेडियो कार्यक्रममा बोल्दै वडाध्यक्ष पराजुलीले मेयरमा आफ्नो उम्मेद्वारी स्वभाविक भएको जिकिर गर्नुभयो । ‘वडाध्यक्षबाट सिधै प्रदेश र संघीय सांसदमा दाबी गर्ने होइन मेयरमै जाने हो, […]