दमकमा युवा संघ र अनेरास्वबियुको विरोध प्रदर्शन

दमक, १३ माघ । मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र बिरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् । दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति […]