गुणस्तरीय शिक्षा : बेग्लै पहिचान बनाउँदै नेपाल आदर्श बोर्डिङ

उर्लाबारी : उर्लाबारीमा दुई दर्जनभन्दा बढी निजी विद्यालयको भीडमा गत वर्षमात्र उदाएको नेपाल आदर्श इङ्लिस सेकेण्डरी स्कुलको शैक्षिक प्रगतिले सबैलाई लोभ्याएको छ । ‘सुपथ शुल्क, गुणस्तरीय शिक्षा’ को योजनाले नेपाल आदर्श छोटो अवधिमै अब्बल सावित भएको छ । शिक्षा क्षेत्रमा दशकौंको अनुभव बटुलेका टिमबाट सञ्चालित भएका कारण पनि यस विद्यालयका विद्यार्थी र अभिभावकले नयाँ विद्यालयको […]