मोरङमा ४१३ मोटरसाइकल नियन्त्रण, सात जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले चार सय १३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीको दिन मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका चार सय १३ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार दुई वटा कार, चार वटा सिटीसफारी र एउटा ट्रक पनि नियन्त्रणमा लिइएको […]