उर्लाबारी, १७ पुस । परिवर्तन बचत तथा ऋण समूह उर्लाबारी ‒ ४ ले एघारौं स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि संस्थाले उर्लाबारी वडा नम्बर ४ बक्रा बाध र रेडक्रसमा बसोबास गरिरहेका बिपन्न समुदायका १८ जना अशक्त, वृद्धवृद्ध तथा अपाङ्गता भएका ब्यक्तिलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो । […]