मोरङमा ३० हजार नयाँ मतदाता थपिए

मोरङ, १९ पुस । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म प्रत्येक पालिकामा प्रदेश निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्ने अभियान चलाएको थियो । अभियानअन्तर्गत मतदाता नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन मोरङको चार स्थानमा भोलिदेखि पुस २९ गतेसम्म सो अभियान […]