उर्लाबारीका युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुँदै,आज जाँदै

उर्लाबारी,२ माघ । मोरङ उर्लाबारीका युवा व्यवसायी नुतन राई दुवईमा सम्मानित हुने भएका छन्। व्यवसायमा कुशलताका साथैं सफल उद्यमी भएको भन्दै राई सम्मानित हुने भएका हुन् । जसका लागि व्यवसायी राई आज आईतबार दुवई जाँदैछन्। उनलाई तिरसा नेपालले माघ ३ गते सोमबार भब्य सम्मान गर्दैछ। २०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि भोजपुरको सानोदुम्बाबाट उच्च शिक्षा अध्ययनका […]