उर्लाबारीबाट आज अपरान्ह ७ जना जुवाडे पक्राउ

उर्लाबारी, १८ फागुन । प्रहरीले आज अपरान्ह उर्लाबारीबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । उर्लाबारी – ७ स्थित कृष्ण प्रधानको घरबाट तास खेल्दै गरेको अवस्थामा अपरान्ह ४ बजेतिर नगद रु २ लाख ४२ हजारसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ […]