विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताउनु भएको छ। आज सामाजिक संजालमा भिडियो जारी गर्दै सदस्य सचिव बस्नेतले लोहनीको निशुल्क उपचारका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै लोहनीको सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताउनु भएको […]