बलात्कार आरोपमा धनकुटाको सहिदभूमिका वडाध्यक्ष पक्राउ

धनकुटा । युवतीमाथि बलात्कार गरेको आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.५ खोकुका वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । आफूमाथि जबरजस्ती करणी भएको भन्दै युवतीले उजुरी दिएपछि गएराती प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरेको हो । शनिवार उजुरी परेपछि वडाध्यक्ष राईलाई धनकुटा बजार क्षेत्रबाट राती करिब ११ बजे पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले […]