मदन भण्डारी अस्पतालको विकाशमा सबै दल र नागरिक समाज एकजुट हुनुपर्छ

उर्लाबारी, ११ चैत । प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादवले उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकाशका लागि सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ । आज दिउँसो सो अस्पतालको निरीक्षणपछि अयोजित कार्यक्रममा बोल्दै उहाँले यस ट्रमा सेन्टर प्रदेशकै गहनाको रुपमा रहेकाले यसलाई विकाश गर्न चुनौती भन्दा […]