विराटनगर । रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा फैलिएको ज्वरोको महामारीका कारण एक साताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोको प्रकोप समयमा नियन्त्रण हुन नसक्दा कारागारमा रहेका तीनजनाको मृत्यु र बन्दी तथा थुनुवा गरी ४ सय बढी प्रभावित भएको कारागार प्रशासनले जनाएको छ । झुम्का कारागारमा पछिल्लो एक साताको अवधिमा तीन जनाको […]
उर्लाबारी – उर्लाबारी ८ र ९ नम्बर वडाको सीमावर्ती रातेहोलीमा सौन्दर्यीकरण गरिने भएको छ । रातेहोलीको करिब छ सय मिटर