उर्लाबारीमा बोइलर कुखुराको मासु केजीको ३ सयमै !

उर्लाबारी । भारतीय बोइलर कुखुरा अबैध तरिकाले भित्रिएका कारण कृषकहरु मर्कामा परेको भन्दै एक युवाले फार्मको कुखुरा कटिङ गर्दै उपभोक्तालाई सिधै विक्री गर्न थाल्नुभएको छ । डिलरहरुले भारतबाट अबैध तरिकाले ल्याएको कुखुरा सस्तोमा किन्ने र कृषकले पालेको जिउँदो कुखुरा २ सयभन्दा बढी रकम हाल्न इन्कार गरेपछि मोरङको उर्लाबारी चौकमै कटिङ गरेर प्रतिकेजी ३ सयका दरले […]