हस्तकला उद्योग र मावा तटबन्धको अनुगमन

उर्लाबारी, १९ असार । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेलले आईतबार पनि बिभिन्न योजनाको अनुगमन गर्नुभएको छ । महिला तथा जेष्ठ नागरिक मन्त्रालयले रु २ लाख बराबरको सुईटर बन्ने मेसिन उर्लाबारी ७ स्थित नरमाया हस्तकला उद्योगलाई अनुदान दिएको थियो । सो उद्योगको नगर प्रमुख खरेल, उपप्रमुख पौडेलले अनुगमन गर्नुभएको थियो […]