रातेहोलीमा सौन्दर्यीकरण गरिने

उर्लाबारी – उर्लाबारी ८ र ९ नम्बर वडाको सीमावर्ती रातेहोलीमा सौन्दर्यीकरण गरिने भएको छ । रातेहोलीको करिब छ सय मिटर लम्बाइको भूभागमा सौन्दर्यीकरणका लागि उर्लाबारी नगरपालिकाले डीपीआरको प्रक्रिया सुरु गरेको छ । नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, ८ नम्बर वडाका वडाध्यक्ष कुलबहादुर कार्की, ९ नम्बर वडाका वडाध्यक्ष […]