रतुवामाईमा आँखा तथा कानको उपचार सेवा सुरु

रतुवामाई, १६ पुस । मोरङको रतुवामाई नगरपालिकास्थित रतुवामाई नगर अस्पताल झुर्किया परिसरमा आँखा तथा कानको उपचार सेवा आजबाट संचालनमा आएको छ । रतुवामाई नगरपालिका र विराटनगर आँखा अस्पतालको संयुक्त व्यवस्थापनमा सो सेवाको सुरवात गरिएको हो । उक्त सेवाको आज रतुवमाई नगरपालिकाका नगर प्रमुख रविन राईले शुभारम्भ गर्नुभएको थियो । उहाँले आम नगरवासीको आँखा तथा कानको […]