विराटनगर । कोशी प्रदेश सरकारले सभामुख र उपसभामुखका लागि इन्धन सुविधा थप गरेको छ । सरकारले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको हो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा सभामुखले मासिक १ सय ५० र उपसभामुखले […]