विराटनगर। नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा बसेको बैठक मोरङका सम्पूर्ण मातहतका कमिटीलाई खेल गतिविधि गर्न निर्देशन दिँदै सम्पन्न भएको हो। कमिटीकी अध्यक्ष शितल रायको अध्यक्षतामा सम्पन्न बैठकले महासंघको केन्द्रीय नीति ‘एक कमिटी, एक खेल गतिविधि’ अनुसार सबै मातहतका कमिटीलाई […]