मनकारी लोलिम पोमू :जसले आफ्नै खर्चमा बिपन्न वडाबासीको स्वास्थ्य विमा गरिदिए

उर्लाबारी, ६ चैत – उर्लाबारीको राजनीति र समाजसेवामा अग्रणी नाम हो, लोलिम पोमू लिम्बू । उर्लाबारी–९ निवासी पोमू आफूलाई सामाजिक सेवामा समर्पित गराउँदै आएका छन् । अरनिको हस्पिटल उर्लाबारीका अध्यक्ष पोमू कसैले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर पहिलेदेखि नै गरिब, विपन्नको निःशुल्क उपचार गराउँदै आएका छन् । यसैक्रममा शनिबार उनले उर्लाबारी–९ का ११ परिवारको स्वास्थ्य […]