‘ए मेरो हजुर–४’ टिजर रिलिज


काठमाडौँ । सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो।

अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्