कृषक समूहलाई बितरण गरेको पावर टिलरको अनुगमन


उर्लाबारी, २१ चैत । उर्लाबारी नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषक समूहलाई बितरण गरेको पावर टिलरको उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी र कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइँटेलले सोमबार अनुगमन गर्नुभएको छ ।

उर्लाबारी वडा नम्बर १ पारिजात कृषक समूह, वडा नम्बर ५को झुम्रा कृषक समूह र वडा नम्बर ६ राधिका माध्यमिक विद्यालयको कृषि शाखालाई बितरण गरेको पावर टिलरको अनुगमन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्