दुर्गा माविमा अनेरास्वबियुको कमिटी


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ३ मा रहेको दुर्गा माविमा अनेरास्वबियुको मावि कमिटी गठन गरिएको छ । महेश पाण्डेको अध्यक्षतामा २१ सदस्यीय मावी कमिटी गठन गरिएको विद्यार्थी नेता भुवन मंग्रातीले जानकारी दिनुभयो ।

कमिटी गठन कार्यक्रम अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य साथै मोरङ जिल्ला सह इन्चार्ज सुनिल धिमालको प्रमुख आतिथ्यता र नगर कमिटीको उपस्थितीमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्