कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने विराटनगर। विराट कोशी जुडो क्लबको आयोजनामा कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता- २०८२ हुने भएको छ। क्लबको आयोजनामा र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गते शहिद रंगशालाको कभर्ड हलमा दुई दिने प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने भएको हो। आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकी संयोजक […]