चीनमा फुटबल खेलाडीहरूलाई खोपको टाटु हटाउन निर्देशन

काठमाडौं । चीनले आफ्ना फुटबल खेलाडीहरूलाई शरीरमा खोपको टाटु हटाउन निर्देशन दिएको छ । चीनको खेलकुदको सामान्य प्रशासनले राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई टाटु हटाउन निर्देशन दिदै त्यस्तो नगरेमा टिमबाट बाहिर बस्नुपर्ने चेतावनी दिएको हो । खेलकुदको सामान्य प्रशासनको नयाँ निर्देशिकामा खेलाडीहरू टिममा रहिरहन शरीरको टाटु हटाउनु पर्ने बताएको छ ।आउँदो पिढीलाई राम्रो उदाहरण पेश गर्न […]