काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभएको छ । शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीसँग नौ बूँदे सम्झौता गरेर देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्नेहरूलाई साथ दिएको टिप्पणी गर्नुभयो । नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ । काठमाडौंमा